३ असार २०८१, आइतबार
हेडलाइन

नेपालका लागि सबै मित्र हुन्, शत्रु छैनन् : प्रम

११ कात्तिक, काठमाडौँ । “चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले चुपचाप सहेको थिएँ