१९ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

अदालतमा १३ सय वर्ष कैद र रु ८७ लाख जरिवाना बाँकी

९ फागुन, वालिङ । जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र रु ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको छ । विसं २००७ देखि २०७५ माघ मसान्तसम्ममा जिल्ला अदालतले विभिन्न समयमा गरेको