२२ बैशाख २०८१, शनिबार
हेडलाइन

टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते

५ कात्तिक, मेलम्ची । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर