५ जेष्ठ २०८१, शनिबार
हेडलाइन

थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

११ कात्तिक, दाङ । दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ । ६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु दुई हजार लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी