१० असार २०८१, सोमबार
हेडलाइन

लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व

१८ कात्तिक, पर्सा । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य