१३ आश्विन २०८१, आइतबार
हेडलाइन

हेलिकप्टर दुर्घटना : मौसम खराबसँगै हतारो

१६ सुकेटार, (ताप्लेजुङ) । करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट