२३ आश्विन २०८३, शुक्रबार
हेडलाइन

आर्थिक वर्षको अन्तिममा ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख पुँजीगत खर्च

२० जेठ, काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च