१६ असार २०८३, मंगलबार
हेडलाइन

हावाहुरीले २ को मृत्यु, १०० भन्दा बढी घाइते (अपडेट)

धनगढी, २४ जेठ । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा बिहीबार साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने १०० भन्दा बढी घाइते भएका छन् । टीकापुर-२ मा पर्खाल भत्किएर लाहनु चौधरीको मृृत्यु भएको