३ भदौ २०८३, बुधबार
हेडलाइन

बृद्धभत्ता एक हजार बढ्यो, अब ३ हजार पाइने

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकमबढाइएको हो । वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको