१३ आश्विन २०८१, आइतबार
हेडलाइन

तरकारी खेतीबाट महिला उत्साहित

१५ फागुन, दुल्लु । दैलेख पश्चिमको आठबीस नगरपालिका–३ जाक्सी टोलकी पदमा कार्की तरकारी खेतीबाट जीवन सुध्रिदै गएपछि निकै उत्साहित हुनुहुन्छ । उहाँ मौसमी र बेमौसमी गोलभेँडा, बन्दा, आलु, काउली, मुला, लसुन, प्याज लगाउन सक्षम हुनुभएको छ । बाँसघारी गौरीशङ्खर कृषक