११ बैशाख २०८३, शुक्रबार
हेडलाइन

बलात्कार नियन्त्रण गर्न के गर्ने ?

बलात्कार समाजिक तथा कानुनी रूपमा पनि एक जघन्य अपराध हो । त्यसैले संसारभरि नै बढ्दै गएका बलात्कारका घटनाहरू रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपायहरू अपनाएका छन् । बलात्कारको अर्थ हो जबर्जस्ती यौन सम्पर्क गर्नु। दोस्रो पक्षको मन्जुरीबेगर जोरजबरजस्ती