१० चैत्र २०८२, मंगलबार
हेडलाइन

महराको गल्तीको दोष आफूलाई थुपारेर ‘बलिको बोको’ जस्तै बनाएको भन्दै उपसभामुखको गुनासो

२९ असोज, काठमाडौं । सत्तारूढ नेकपाबाटै सभामुख पदमा रहेका कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि पदवाट राजीनामा दिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे संकटमा पर्नुभएको छ । यौन दुर्व्यवहारको आरोपमा गत १९ गते महरा पक्राउ परेपछि सभामुख पद रिक्त भएको हो