३ भदौ २०८३, बुधबार
हेडलाइन

७ महिनामा १४ हिमाल चढेर विश्व कीर्तिमान कायम

१३ कात्तिक, काठमाडौं । म्याग्दीका निर्मल पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व कीर्तिमान कायम गएका छन् । पुर्जा चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरो आरोहण गरेर फर्किएका उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य