पूर्वराजा ज्ञानेन्द्रले लगाए बहिनीको हातबाट भाइटीका
कार्तिक १२, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । उनले भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि त्यस अघि नै टिका लगाएका थिए। पूर्वराजा शाह