२१ कात्तिक, काठमाडौं । गत भदौ २१ गते शनिबार राजधानीस्थित विभिन्न सातवटा बैंकको एटिएम ह्याकिङ गरेर करोडौँ रुपैयाँ निकालेका पाँचजना चिनियाँ जेल चलान भएका छन् । उच्च अदालत पाटनले एटिएम ह्याक गरेको अभियोगमा पक्राउ परेका पाँचजना चिनियाँ र एकजना फ्रान्सेली