१६ आश्विन २०८१, बुधबार
हेडलाइन

फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००

काठमाडौँ, १२ भदौ । पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ८०० ले वृद्धि भई प्रतितोला रु ७३