कांग्रेशका नेता आलमलाई ८ दिन हिरासतमा राख्न आदेश
८ कात्तिक, रौतहट । नेपाली कांग्रेशका नेता मोहम्मद आफ्ताब आलममाथि छानविनको लागि प्रहरीलाई ८ दिनको म्याद थप गरेको छ । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले थप ८ दिन प्रदान