३ भदौ २०८३, बुधबार
हेडलाइन

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटा सभामुखमा प्रस्तावित

माघ ६, काठमाडौं । नेकपाले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ । सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको