१२ बैशाख २०८३, शनिबार
हेडलाइन

राष्ट्रियसभा निर्वाचन : १८ पदका लागिको मतदान शुरु

सप्तरी, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम