३ भदौ २०८३, बुधबार
हेडलाइन

जातीय विभेद हटाउन पुस्ताको लडाइँ

हेमन्त केसी, जाजरकोट, ८ माघ । दशवर्षे जनयुद्धमा जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि लडाइँ लड्नुभएकी भेरी नगरपालिका– ११ जगतीपुरकी शारदा खड्कालाई अहिले यो मुद्दाले झन पिरोल्ने गरेको छ । युद्धकालभन्दा अहिले जातीय भेदभाव र छुवाछूत झनै झाँगिएपछि खड्कालाई दैनिक