३ भदौ २०८३, बुधबार
हेडलाइन

एकै वडामा भत्काइए २८ छाउगोठ

विमलबहादुर विष्ट, डोटी, २९ पुस । छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत बडीकेदार गाउँपालिकाको एकै वडामा २८ गोठ भत्काइएको छ । वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । सो वडाको २८ गोठ