१२ बैशाख २०८३, शनिबार
हेडलाइन

‘नोवल कोरोना’ संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ५६ जनाको मृत्यू

काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएको छ । संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ५६ को ज्यान गएको छ । शनिबार मात्रै १५ जनाको मृत्यु भएको छ । मृतक सबै हुपेई प्रान्तको वुहान सहरका हुन् । देशभर १३ सयभन्दा बढी