१६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई नै राष्ट्रियसभामा लाने भएको छ । नेकपा सचिवालय बैठकवाट गौतमलाई राष्ट्रियसभामा लैजाने भन्दै सार्वजनिक गरे पनि प्रधानमन्त्रीले युवराज खतिवडालाई नै निरन्तरता दिने भनेपछि विवादमा मुछिएको हो । तर