१४ बैशाख २०८१, शुक्रबार
सुरक्षा

काठमाडौँ उपत्यकामा २ हजार बढी चालक ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ