६ बैशाख २०८१, बिहिबार
सुरक्षा

चितवनको भरतपुर फूलबारीमा इलाका प्रहरी कार्यालय

भरतपुर, १३ कातिक । चितवनको भरतपुर महानगरपालिका-१५ फूलबारीमा इलाका प्रहरी कार्यालयको स्थापना गरिएको छ । यसअघि स्वास्थ्य चौकी रहेको भवनमा आजबाट इलाका प्रहरी कार्यालय स्थापना गरिएको हो । सो कार्यालयको गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले आज उद्घाटन गर्नुभयो