, शास्त्र

शास्त्र

  • mirror at home

    बिहान उठ्ने बित्तिकै नहेर्नुहोस् यी चिजहरु, नत्र भने दुर्भाग्यले सताउँछ सधैँ

    ज्योतिषशास्त्रको अनुसार बिहान उठ्ने बित्तिकै केही समयसम्म कुनै पनि अशुभ चिज हेर्नुहुँदैन । नत्र पूरा दिन त्यसको नकारात्मक असर पर्छ । यसबाट तपाईको कामकाज पनि प्रभावित हुन्छ । केही यस्ता चिजहरु छन्, जसलाई बिहान बिहानै हेर्दा दिनभर खर्च र नोक्सान बढ्छ । ती अशुभ चिजको कारणले विवाद र तनावको साथमा दिन बित्छ । साथै यसको […]

  • गीता

    गीताको सार बुझौँ

    जीवनको अर्थ निस्काम कर्म, त्याग योग र बलिदानमय जीवन यहि नै हो परम पवित्र ग्रन्थ गीताको दिव्य सन्देश हो । ब्यर्थ किन कलह ? लिएर केहि आएनौ र लिएर केहि जादैनौ गरेका कर्म बाहेक, पवित्र ग्रन्थ गीताको सार तल प्रस्तुत गरीएको छ । १. किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले […]

  • happy-girl-images

    यी राशिका महिला विवाह पछि श्रीमानको घरमा राज गर्छन्

    शास्त्रका अनुसार यी राशि भएका महिलाहरूले आफ्नो श्रीमानको खासै कुरा नसुन्ने आफ्नै मर्जी चलाउने, दाम, साम, दण्डभेदको समेत प्रयोग गर्ने गर्छन् । घर परिवारमा हुने हरेक प्रकारको निर्णयमा पनि आफ्नै राज गर्ने अरूको कुरा नसुन्ने र देखावटी गर्न मन पार्ने भएका कारण यस राशि भएका महिलाहरू अरूलाई देखाउनको लागि भएता पनि काम भने गर्ने गर्दछन् […]

  • Direction

    वास्तुशास्त्रअनुसार यस्तो रहेको छ दिशाको महत्व

    वास्तुशास्त्रमा सबैभन्दा महत्वपूर्ण मानिने पाँच तत्वहरू जल, वायु, अग्नी, धर्ती, आकाश मिलेर सारा ब्रह्माण्ड बनेको हुन्छ । यसलाई ‘पञ्चभूत’ पनि भनिन्छ । मानवलगायत अन्य जीवित प्राणीहरू पनि यहि पाँच तत्वको समन्वयबाट बनेको हुन्छ। त्यसैले त प्राणी र प्रकृतिको सम्बन्ध यति प्रगाढ हुन्छ । पृथ्वीको कुनै निश्चित दिशा र निश्चित वस्तु वा कुनै व्यक्तिको एउटा विशेष […]

  • preview

    बुढी औलाले बताउँछ कस्तो छ तपाईको स्वभाव

    यदि हामी ज्योतिष शास्त्रलाई मान्ने हो भने हाम्रो शरिरको विभिन्न अंगहरुले तपाईको सोच तथा बानिहरु थाहा पाउन सकिन्छ । त्यस्तै हत्केलामा भएका बिभिन्न रेखाहरुले पनि व्यक्तिको बारेमा बताइरहेको हुन्छ । यस्तै कुरालाई बिश्वास गर्ने व्यक्तिहरु विभिन्न ठाउँमा हेराउन गइरहेको देख्न पाउँछौ । कसैले यस्ताकुराहरुलाई वाइयात हो भनेपनि बिश्वमा विकशित मुलुकहरुमा पनि यस्ता कुराहरुलाई विश्वास गरेको […]

  • रुद्राक्ष

    रुद्राक्ष सक्कली कि नक्कली चिन्न लगाउनुहोस् यो उपाय

    धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ । महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । धार्मिक शास्त्रअनुसार रुद्राक्ष भगवान शिवको आशु मानिन्छ । भगवान शिव आफ्नो मनलाई बशमा राखेर संसारको कल्याणको […]

  • money-plant

    मनी प्लान्ट घरको कुन दिशा राख्ने ? वास्तुशास्त्र अनुसार यसरी राख्नुहोस्

    मनी प्लान्टको बिरुवा घर सजाउन र शुभ संकेतको लागि राख्ने गरिन्छ । त्यसैले घरमा पैसा भित्रिने वा शुभ दिनको लागि धेरै जसो मानिसहरु यो बिरुवा घरमा लगाउने गर्दछन् । तर यसलाई घरमा या अफिसमा वास्तुशास्त्र अनुसार राख्ने हो भने सकरात्मक नतिजा आउन सक्दछ । वास्तुशास्त्रको अनुसार यदि तपाइले मनी प्लान्टलाई गलत दिशामा राख्नु भएको छ […]

  • palang_bed

    घरमा पलंग वा खाट राख्दा यी कुरामा दिनुहोस् ध्यान

    घरमा पलंग वा खाट केवल सुत्ने बस्तुको रुपमा बुझ्न नहुने बास्त्रु शास्त्रीहरु बताउँछन् । पलंगले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने भएका कारण यसलाई राख्दा देखि अन्य प्रयोगमा पनि ख्याल गर्नु पर्ने बास्तुबिदहरुको भनाइ छ । घरको गलत दिशामा पलंग राखेमा मान्छेलाई निद्रा नलाग्ने देखि तनाव हुने सम्मका समस्या हुने समेत बास्तु शास्त्रमा उल्लेख छ […]

  • deadbody_burning

    हिन्दू धर्ममा शवलाई किन जलाइन्छ ? यस्तो छ कारण

    हरेक धर्मको आफ्नो आफ्नो परम्परा र रितिरिवाज हुन्छ । यो प्रक्रिया हरेक धर्ममा अलग-अलग तरिकाबाट गरिने गरिएको छ । मुस्लिम तथा इसाई धर्ममा शव गाड्ने गरिन्छ भने हिन्दू धर्ममा शव जलाउने गरिन्छ । हिन्दू धर्ममा शवलाई जलाइनुको पछाडि यस्तो मान्यता छ : हिन्दू धर्ममा १६ संस्कार रहेका छन् । र, मृत्यु संस्कार अन्तिम संस्कार हो […]

  • Shiva, Parwati, Ganesh

    हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छ?

    हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। १. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो […]