१२ श्रावण २०८१, शनिबार
शास्त्र

पढ्नुहोस्, आज २०७६ मंसिर १९ गते बिहीबारको राशिफलहरु

आज २०७६ मंसिर १९ गते बिहीबारको राशिफल मेष-मेष राशि हुनेहरुको आजको दिन सानो प्रयासले नै काम बन्नेछ । सुन्दर पहिरनमा मन रमाउनेछ । आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ । कामले जीवनशैली व्यस्त रहनेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ