२३ बैशाख २०८१, आइतबार
शास्त्र

यस्तो हुन्छ दिउँसो जन्मेका मानिसहरुको स्वभाव

एजेन्सी, राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ । राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् । १. दिउँसो जन्मेका मानिसहरुको स्वभाव दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन् ।