१५ जेष्ठ २०८१, मंगलबार
मनोरञ्जन

गायक सन्तोष खड्काको ‘नमरि बाँचे’ चाँडै सार्वजनिक हुँदै

६ फाल्गुन, काठमाण्डौं । गायक सन्तोष खड्काको आफ्नै शब्द, स्वर रहेको नयाँ आधुनिक गीत ‘नमरि बाँचे’ चाँडै नै बजारमा आउदैँछ । गीत संगीतको क्षेत्रमा विस्तारै आफ्नो प्रभाव जमाउँदै गरेका खड्काले परदेशिएका दाजुभाई दिदि बहिनीहरुको पिडालाई समेटेर नमरि बाँचे बजारमा ल्याउने