१४ बैशाख २०८१, शुक्रबार
मनोरञ्जन

संगीतकार टम्पशेर राईको ‘मङ्सिरे पुर्णिमा’ सार्वजनिक

२७ वैसाख, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको मङ्सिरे पुर्णिमा गीतको भिडियो सार्वजनिक भएको छ । मेलिना राई र सलुन मगरको स्वरमा रहेको यस गीतमा अमोस तामाङको एरेन्ज रहेको छ निकेश खड्काको निर्देशनमा रहेको यस गीतमा