२५ बैशाख २०८१, मंगलबार
मनोरञ्जन

मेलिना राई र देवराज खत्रीको “सुनखानी” सार्वजनिक

२९ पुस, काठमाडौं । गायिका मेलिना राई र गायक देवराज खत्रीको आवाजमा रहेको “सुनखानी” गीतको भिडियो सार्वजनिक भएको छ । मधुसुदन डाँगीको शब्द रहेको गीतमा हरि थापाले संगीत दिएका हुन् । म्युजिक एरेन्ज सुदीप सागरले गरेका हुन् । रितेश फिल्सको