१२ असार २०८१, बुधबार
मनोरञ्जन

पुलिस बोलाउन चाहन्थेँ तर नेहाले उसलाई छोडिदिइन्: विशाल ददलानी

एजेन्सी, इन्डियन आइडल ११ को अडिशनमा केही दिनअघि एक प्रतियोगीले नेहा कक्कडलाई गालामा चुम्बन गरेको मामलामा विशाल ददलानीले ट्वीटरमा आफूले पुलिसलाई बोलाउन चाहेको तर नेहाले ती व्यक्तिलाई जान दिएको बताइन् । नेहाबाहेक विशाल ददलानी र अनु मलिक पनि जजको रुपमा