२१ कार्तिक २०८३, शनिबार
मनोरञ्जन

दीपिकाको फिल्म छपाकले कमायो १० दिनमा ३२ करोड

एजेन्सी, दीपिका पादुकोणको फिल्म छपाकले १० दिनमा नै अहिलेसम्म कूल ३२.४८ करोडको व्यापार भएको छ । भारतमा यसको व्यापार आइतबारसम्म ३२.४८ करोड भारु पुगेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेका छन्, ‘छपाक अस्विकृत भएको छ ।’