अनुष्का श्रेष्ठले हेड टु हेड च्यालेञ्ज जित्दै मिस वर्ल्ड प्रतियोगिताको उत्कृष्ट ४० मा पुगेकी छिन् । १२४ देशका सुन्दरीहरुबीच डिसेम्बर १४ मा लण्डनमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । दुई चरणमा हुने हेड टु हेड प्रतियोगिताअन्तर्गत अनुष्काले पहिलो चरणमा इन्डोनेसियाकी सुन्दरी