३० असार २०८३, मंगलबार
मनोरञ्जन

टु हेड च्यालेञ्ज जित्दै अनुष्का श्रेष्ठ पुगिन् मिस वर्ल्डको उत्कृष्ट ४० मा

अनुष्का श्रेष्ठले हेड टु हेड च्यालेञ्ज जित्दै मिस वर्ल्ड प्रतियोगिताको उत्कृष्ट ४० मा पुगेकी छिन् । १२४ देशका सुन्दरीहरुबीच डिसेम्बर १४ मा लण्डनमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । दुई चरणमा हुने हेड टु हेड प्रतियोगिताअन्तर्गत अनुष्काले पहिलो चरणमा इन्डोनेसियाकी सुन्दरी