२० भदौ २०८३, शनिबार
मनोरञ्जन

प्रकाश सपुत भन्छन्, “म गहिरो निद्रामा मिठो सपना देखिरहेको त होइन ?”

काठमाडौं । नेपालका लोकदोहोरी गायक प्रकाश सपुत परदेशी २ फिल्मको सुटिङ्मा व्यस्त छन् । उनी सानैदेखि हिरो बन्ने सपना भएको र त्यो पुरा भएको बताउदै आएका छन् । उनी गायन क्षेत्रका पनि एक सफल गायकको रुपमा चिनिन्छ । उनले फेसबुक