२० भदौ २०८३, शनिबार
मनोरञ्जन

“के सार्वजनिक शौचालयहरूमा गोप्य, सुरक्षित र महिनावारी भएको बेलामा प्रयोगको लागी व्यवस्थित छन् ?”

काठमाडौँ । नायिका केकी अधिकारीले के हाम्रो घर , विद्यालय, कार्यालय तथा सार्वजनिक स्थानहरुमा महिलाहरुका लागि उचित शौचालय छन् भन्दै प्रश्न गरेकी छन्। नायिका अधिकारीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो प्रश्न गरेकी छन् । नायिका अधिकारीले सामाजिक संजाल