७ फाल्गुन २०८२, बिहिबार
मनोरञ्जन

राप्रपाको महामन्त्रीमा रेखा थापाले उम्मेदवारी दिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा नायिका रेखा थापा लड्ने भएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको प्यानलबाट थापाको उम्मेदवारी दिने भएकी हुन् । यसअघि राप्रपाको केन्द्रीय सदस्य समेत