१९ बैशाख २०८१, बुधबार
मनोरञ्जन

रेखा थापाले गरिन् अहिलेसम्मकै भावुक ट्विट, आखिर के भयो उनलाई ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले सामाजिक संजाल ट्वीटरमा भावुक स्टाट्स लेखेकी छन् । आज आइतबार उनले नाम र पहिचानको नशा सधैंको लागि बोक्नु राम्रो नहुने शन्देशमूलक ट्विट गरेकी छन् । पृष्ठभूमिमा केहि महिला र यूवतीहरुसहित आफ्नो