२५ बैशाख २०८१, मंगलबार
मनोरञ्जन

नायिका केकी अधिकारी कोरोना संक्रमणवाट मुक्त

काठमाडौं । नायिका केकी अधिकारी कोरोना संक्रमणवाट मुक्त भएकी छन् छ। अधिकारीले लेखेकी छन्, “केही दिन अघिको हावापानीबर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाह