१६ जेठ, इलाम । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पुस्तकालयमा पठन संस्कृतिको विकास गर्नुपर्नेमा