१४ जेठ, म्याग्दी । म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवामा रहेको कैलाश माविमा समुदायको सहयोगमा रु ६४ लाखको अक्षयकोष स्थापना भएको छ । पूर्व विद्यार्थी, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा बसोबास गर्ने दोवाबासीको सहयोगमा रु ६४ लाख ११ हजार २९८ को अक्षयकोष स्थापना