२१ बैशाख २०८३, सोमबार
शिक्षा

संस्कृत विश्वविद्यालयमा उत्तरमध्यमा र भाषा प्रशिक्षण कक्षा सञ्चालनको माग

  २८ वैशाख, काठमाण्डौ । पूर्व जानकारी बिना नेपाल संस्कृत विश्वविद्यालयले उत्तरमध्यमा (प्रविणता प्रमाणपत्र तह) र भाषा प्रशिक्षण कक्षाको भर्ना बन्द गरेपछि प्राध्यापक एवं विद्यार्थीले यसलाई तत्काल सञ्चालनको माग गरेका छन् । प्रत्येक वर्ष वैशाख पहिलो साता साधारण विद्यालयबाट माध्यमिक शिक्षा