२१ बैशाख २०८३, सोमबार
शिक्षा

विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप

१८ जेठ, काठमाडौँ । सरकारले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको छ । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दुरदृष्टिसहित पाठ्य घन्टा (क्रेडिट आवर) को