३ मंसिर २०८३, बिहिबार
शिक्षा

छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा छात्र अगाडि

११ असार, काठमाडौँ  । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् । परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा