१६ चैत्र २०८२, सोमबार
शिक्षा

बहिरा विद्यालय सञ्चालनमा

१२ असार, भोजपुर । जिल्लामा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा ल्याइएको छ । भोजपुर बहिरा संघको पहलमा स्थापना गरिएको उक्त विद्यालय भोजपुर नगरपालिका– ९ स्थित बालमन्दिर भवनमा सञ्चालन गरिएको हो । यही जेठबाट शुरु गरिएको विद्यालयमा एक दरबन्दीका शिक्षक