सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा
२६ असोज, उर्लाबारी । सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ । उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त सिभिल ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि विद्यार्थीको आकर्षण