५ असार २०८३, शुक्रबार
शिक्षा

बाढीले बगाएको विद्यालयमा सहयोग

१९ असोज, म्याग्दी । कालीगण्डकी नदीको बाढीले भवन बगाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई जस्तापाता सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विभागको समन्वयमा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन र हुई ग्वाङ मोरल स्टडी सेन्टर