१७ असार २०८१, सोमबार
शिक्षा

सामुदायिक विद्यालय प्रविधिमैत्री बनाइने

८ साउन, जाजरकोट । यहाँको नलगाड नगरपालिकाका सामुदायिक विद्यालय अब प्रविधिमैत्री बनाइने भएको छ । विद्यार्थीलाई डिजिटल बोर्ड (विद्युतीय पाटी) र कम्प्युटरमार्फत पढाइन लागेको हो । पठनपाठनदेखि अन्य व्यवस्थापनको काम पनि प्रविधिको माध्यमबाटै गर्ने गरी कार्ययोजना बनाइएको छ  । अहिले पहिलो चरणमा