३० असार २०८३, मंगलबार
शिक्षा

निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी

१४ असोज, चितवन ।  रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ । विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेको थियो । त्यसविरुद्ध निजी क्याम्पसहरूले