७ फाल्गुन २०८२, बिहिबार
शिक्षा

बहुप्राविधिक शिक्षालय खुल्यो

३० भदौ, रत्ननगर । दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । प्रवेश परीक्षाको फारम वितरणको काम थालिएको भन्दै शिक्षालयका प्रमुख